२०८३ साउन २१ गते बिहीबार

कीर्तिपुरमा गाडीमा जलेर एकको मृत्यु

कीर्तिपुरमा गाडीमा जलेर एकको मृत्यु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ साउन ५ गते मंगलबार १२:५३

कीर्तिपुर नगरपालिका १ ट्याङ्लाफाँटमा बा ५ च ३०३८ नम्बरको गाडी आगलागी भएको थियो । उक्त गाडीबाट एक जना पुरुषको शव निकालिएको काठममाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

काठमाडौं ।

कीर्तिपुरमा गाडीमा आगलागी हुँदा एक जनाको ज्यान गएको छ ।

कीर्तिपुर नगरपालिका १ ट्याङ्लाफाँटमा बा ५ च ३०३८ नम्बरको गाडी आगलागी भएको थियो । उक्त गाडीबाट एक जना पुरुषको शव निकालिएको काठममाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

आगलागी भएको गाडी नबिल बैंकको नाममा रहेको खुलेको प्रहरीले जानाएको छ । घटनाको थप अनुसन्धान सुरु भएको छ ।

प्रकाशित मिति २०८३ साउन ५ गते मंगलबार १२:५३
हजुरको प्रतिक्रिया