२०८३ असोज २३ गते शुक्रबार

प्रधानन्यायाधीश राणाविरुद्धको आन्दोलन ६१औं दिनमा, अझै निस्केन निकास

प्रधानन्यायाधीश राणाविरुद्धको आन्दोलन ६१औं दिनमा, अझै निस्केन निकास

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ पुस १६ गते शुक्रबार ०३:२०

काठमाडौं l प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले राजीनामा दिनुपर्ने भन्दै सुरु भएको नेपाल बार एसोसिएसनको आन्दोलनले ६१ दिन नाघेको छ । प्रधानन्यायाधीशको राजीनामा माग गर्दै जारी आन्दोलन ६१ दिन कट्दासमेत निकास भने निस्केको छैन...

काठमाडौं l प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले राजीनामा दिनुपर्ने भन्दै सुरु भएको नेपाल बार एसोसिएसनको आन्दोलनले ६१ दिन नाघेको छ । प्रधानन्यायाधीशको राजीनामा माग गर्दै जारी आन्दोलन ६१ दिन कट्दासमेत निकास भने निस्केको छैन ।

संघीय संसदका दलहरुलाई प्रधानन्यायाधीश राणालाई महाअभियोग लगाएर हटाउनुपर्ने माग गरे पनि नेताहरूले उचित निकास ननिकाल्दा बारको आन्दोलन अझै निष्कर्ष विहीन अवस्थामा छ ।

बारको माग बमोजिम गोलाप्रथाबाट पेसी तोक्ने निर्णय भइसक्दा पनि बार भने आन्दोलनमै छ । प्रधानन्यायाधीश राणाको राजीनामा उसको बटलमलाइन देखिएको छ ।

प्रकाशित मिति २०७८ पुस १६ गते शुक्रबार ०३:२०
हजुरको प्रतिक्रिया