चर्चाको विषय
छोटो समयमै मौसम फेरबदल हुने र हावाहुरी तथा असिनाबाट सम्भावित क्षतिका लागि चनाखो रहन आग्रह गरिएको छ । मौसम पूर्वानुमान महाशाखाकाअनुसार आजदेखि पर्सि शुक्रबारसम्म केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।
त्रिभूवन विश्वविद्यालयद्वारा ३० अर्ब ८७ करोडको बजेट पारित, बजेट अभावमा सञ्चालन खर्च जुटाउनै सास्ती
२०८३ असोज २२ गते बिहीबार ०४:००अध्ययन बिदामा विदेशिएका र सम्पर्कविहीन प्राध्यापकमाथि कारबाही गर्न त्रिविलाई सरकारको निर्देशन
२०८३ असोज २२ गते बिहीबार ०३:५७एनपीएलका लागि फेरिँदै टियु क्रिकेट मैदानको मुहारः
२०८३ असोज २२ गते बिहीबार ०३:२६