२०८३ साउन २१ गते बिहीबार

बलात्कार आरोपी भारतीय नागरिक पक्राउ

बलात्कार आरोपी भारतीय नागरिक पक्राउ

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ पुस २६ गते सोमबार १२:३२

३२ वर्षीया महिलालाई बलात्कार गरेको आरोप लागेका एक जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा माेहमद सहिम रहेका छन् । सहिम काठमाडौं महानगरपालिका-२१ जनसेवा लगन बस्दै आएका थिए । उनले सोही ठाउँमा बस्दै आएका महिलालाई...

३२ वर्षीया महिलालाई बलात्कार गरेको आरोप लागेका एक जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा माेहमद सहिम रहेका छन् ।

सहिम काठमाडौं महानगरपालिका-२१ जनसेवा लगन बस्दै आएका थिए ।

उनले सोही ठाउँमा बस्दै आएका महिलालाई बलात्कार गरेको खबर प्राप्त भएपछि महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

उनीविरुद्ध प्रहरीले अनुसन्धान थालेको छ ।

प्रकाशित मिति २०७८ पुस २६ गते सोमबार १२:३२
हजुरको प्रतिक्रिया