२०८३ साउन २१ गते बिहीबार

पर्यटनमन्त्री आलेलाई कोरोना संक्रमण पुष्टि

पर्यटनमन्त्री आलेलाई कोरोना संक्रमण पुष्टि

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ माघ ३ गते सोमबार ११:५८

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएसँगै उनी आइसोलेट भएका छन् । मन्त्री आलेलाई संक्रमण देखिएपछि सोमवारका लागि तय भएका सबै कार्यक्रमहरू स्थगित भएको प्रेस...

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएसँगै उनी आइसोलेट भएका छन् ।

मन्त्री आलेलाई संक्रमण देखिएपछि सोमवारका लागि तय भएका सबै कार्यक्रमहरू स्थगित भएको प्रेस संयोजक विमल विष्टले जानकारी दिए ।

प्रकाशित मिति २०७८ माघ ३ गते सोमबार ११:५८
हजुरको प्रतिक्रिया