२०८३ साउन २१ गते बिहीबार

काठमाडौँमा २८ प्रहरीलाई कोरोना संक्रमण

काठमाडौँमा २८ प्रहरीलाई कोरोना संक्रमण

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ माघ ४ गते मंगलबार १०:२०

काठमाडौँ । काठमाडौँ प्रहरी परिसर, टेकु अन्तर्गत कार्यरत प्रहरीमध्ये २८ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो एक सातामा लक्षण देखिएपछि गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो । प्रहरीका अनुसार मातहतका हिरासतमा...

काठमाडौँ । काठमाडौँ प्रहरी परिसर, टेकु अन्तर्गत कार्यरत प्रहरीमध्ये २८ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो एक सातामा लक्षण देखिएपछि गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो । प्रहरीका अनुसार मातहतका हिरासतमा रहेका १० जना थुनुवा पनि संक्रमित भएका छन् ।

उनीहरूलाई कीर्तिपुरस्थित सामुदायिक आइसोलेसन सेन्टरमा राखिएको छ ।

प्रकाशित मिति २०७८ माघ ४ गते मंगलबार १०:२०
हजुरको प्रतिक्रिया