२०८३ साउन २१ गते बिहीबार

अस्ट्रेलियामा कोरोनाबाट पछिल्लो २४ घन्टामा ७६ जनाको मृत्यु

अस्ट्रेलियामा कोरोनाबाट पछिल्लो २४ घन्टामा ७६ जनाको मृत्यु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ माघ ४ गते मंगलबार ११:५७

माघ । पछिल्लो समयमा बिश्वभर कोरोना भाइरस संक्रमणदर उच्च बृद्धि भएको छ । अष्ट्रेलियामा संक्रमणबाट पछिल्लो २४ घन्टामा ७६ जनाको मृत्यु भएको एजेन्सीले जनाएको छ । अस्ट्रेलियामा कोभिडबाट एकै दिन यति ठूलो संख्यामा मृत्यु भएको यो पहिलो...

माघ । पछिल्लो समयमा बिश्वभर कोरोना भाइरस संक्रमणदर उच्च बृद्धि भएको छ । अष्ट्रेलियामा संक्रमणबाट पछिल्लो २४ घन्टामा ७६ जनाको मृत्यु भएको एजेन्सीले जनाएको छ ।

अस्ट्रेलियामा कोभिडबाट एकै दिन यति ठूलो संख्यामा मृत्यु भएको यो पहिलो पटक भएको एजेन्सीले जनाएको छ । एजेन्सीको अनुसार एक साता भित्रमा अस्ट्रेलियामा कोभिडबाट मृत्यु हुनेको संख्या ३५९ पुगेको छ ।

अस्ट्रेलियाका अधिकांश अस्पताल कोरोना भाइरस संक्रमितले भरिएका छन् ।

प्रकाशित मिति २०७८ माघ ४ गते मंगलबार ११:५७
हजुरको प्रतिक्रिया