२०८३ असोज २३ गते शुक्रबार

वायुसेवा निगमका कार्यकारी अध्यक्ष अधिकारी बर्खास्त

वायुसेवा निगमका कार्यकारी अध्यक्ष अधिकारी बर्खास्त

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ साउन १९ गते बिहीबार ०२:५४

गत जेठ २६ गते संस्कृति‚ पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उनलाई स्पष्टीकरण सोधेको थियो ।

 

काठमाडौं, १९ साउन

नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी बर्खास्तीमा परेका छन् । उनलाई बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले बर्खास्त गरेको एक मन्त्रीले बताए ।

अधिकारीलाई कर्मचारीमाथि दुव्र्यवहार गरेको लगायतका आरोप लागेको थियो । गत जेठ २६ गते संस्कृति‚ पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उनलाई स्पष्टीकरण सोधेको थियो ।

 

प्रकाशित मिति २०७९ साउन १९ गते बिहीबार ०२:५४
हजुरको प्रतिक्रिया