२०८३ कात्तिक ११ गते मंगलबार

बेगनासतालमा डुुंगा पल्टिएर बेपत्ता भएका गुरुङको शव भेटियो

बेगनासतालमा डुुंगा पल्टिएर बेपत्ता भएका गुरुङको शव भेटियो

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ असोज २८ गते शुक्रबार ०६:५०

पोखरा । पोखराको बेगनासतालमा डुंगा पल्टिँदा बेपत्ता भएको ३८ वर्षीय लालबहादुर गुरुङको शव फेला परेको छ । शुक्रबार अपरान्ह साढे ४ बजे तालको माझीकुना नजिकै उनको डंगा पल्टिएको पोखरा महानगरपालिका ३१ का वडा अध्यक्ष ढकनाथ कँडेलले जानकारी...

पोखरा । पोखराको बेगनासतालमा डुंगा पल्टिँदा बेपत्ता भएको ३८ वर्षीय लालबहादुर गुरुङको शव फेला परेको छ ।

शुक्रबार अपरान्ह साढे ४ बजे तालको माझीकुना नजिकै उनको डंगा पल्टिएको पोखरा महानगरपालिका ३१ का वडा अध्यक्ष ढकनाथ कँडेलले जानकारी दिए ।

उनका अनुसार सानो डुुंगामा सवार गरेका गुरुङ डुुंगा पल्टिँदा तालमा डुबेका हुन ।

प्रकाशित मिति २०७९ असोज २८ गते शुक्रबार ०६:५०
हजुरको प्रतिक्रिया