२०८३ साउन २१ गते बिहीबार

गण्डकी प्रदेशमा बिहिबार थप ६५ संक्रमित थपिए

गण्डकी प्रदेशमा बिहिबार थप ६५ संक्रमित थपिए

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ असोज १५ गते बिहीबार ०५:३४

पोखरा । गण्डकी प्रदेशमा  बिहिबार थप ६५ जनालाई काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ । बिहिबार संक्रमण पुष्टि हुनेहरूमा पाेखरा महानगरपालिकाका २१ जनासहित कास्कीका २३ जना, बाग्लुङका १६ जना, लमजुङका १० जना, तनहुँका ५ जना, नवलपरासीका...

कुल संक्रमितकाे संख्या ३९७५ पुग्याे

पोखरा । गण्डकी प्रदेशमा  बिहिबार थप ६५ जनालाई काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ ।

बिहिबार संक्रमण पुष्टि हुनेहरूमा पाेखरा महानगरपालिकाका २१ जनासहित कास्कीका २३ जना, बाग्लुङका १६ जना, लमजुङका १० जना, तनहुँका ५ जना, नवलपरासीका ५ जना, म्याग्दीका ३ जना र स्याङजाका ३ जना रहेका छन ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयकाे अध्यावधिक विवरण अनुसार हालसम्म गण्डकी प्रदेशमा कोरोना संक्रमित हुनेहरूको कुल संख्या ३९७५ पुगेको छ ।

 

 

प्रकाशित मिति २०७७ असोज १५ गते बिहीबार ०५:३४
हजुरको प्रतिक्रिया