२०८३ साउन २१ गते बिहीबार

अन्तर्राष्ट्रिय लाटोकोसेरो महोत्सव

अमेरिकामा हुने अन्तर्राष्ट्रिय लाटोकोसेरो महोत्सवमा बरालको फोटो, भिडियो प्रदर्शनी हुने

पोखरा अमेरिकामा मार्च १ देखि ३ गतेसम्म हुने अन्तर्राष्ट्रिय लाटोकोसेरो महोत्सवमा पोखराका कृष्णमणि बराल सहभागी हुने भएका छन् । उनले त्यहाँ नेपालका लाटोकोसेरो तथा हुचिलसम्बन्धी डकुमेन्ट्री तथा फोटो प्रदर्शन गर्ने गरी छनोट...