चर्चाको विषय
एजेन्सी । ९३ औं अस्कर अवार्डमा फिल्म ‘नोम्याडल्यान्ड’ले सर्वोत्कृष्ट फिल्म, निर्देशक र अभिनेत्रीको अवार्ड जितेको छ । क्ओल झाओ इतिहासमै अस्करको निर्देशन विधा जित्ने दोस्रो महिला निर्देशक बनेकी छिन् । यसअघि क्याथरिन बिगेलोले...