चर्चाको विषय
काठमाडौं । आयुर्वेद मेडिकल डेभेलोप्मेन्ट एण्ड रिसर्च फाउण्डेशनको आयोजनामा नेपालमा ‘पहिलो अन्तर्राष्ट्रिय आयुर्वेद सम्मेलन तथा आरोग्य प्रदर्शनी २०२३’ हुने भएको छ । मंसिर ९ देखि ११ गतेसम्म काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा...