चर्चाको विषय
काठमाडौं । सरकारले मुस्लिम समुदायको चाड इद उल फितरको अवसरमा भोलि (सोमबार) सार्वजनिक बिदा दिने भएको छ । मुस्लिम समुदायको चाड इद उल फितरको अवसरमा बिदा दिने निर्णय भएको गृह मन्त्रालयका एक अधिकारीले बताए । इद उल फितर मुस्लिम समुदायको...