२०८३ साउन २१ गते बिहीबार

एकादशी

आज पुत्रदा एकादशी, यस्ताे छ धार्मिक महत्व

शिक्षा


२०७८ भदौ २ गते बुधबार ०७:५१

आज पुत्रदा एकादशी, यस्ताे छ धार्मिक महत्व

पाेखरा । आज पुत्रदा एकदशी तीथि परेकाे छ । हिन्दु धर्मशास्त्र अनुसार याे एकादशीलाई पवित्र एकादशी मानिन्छ । श्रावण शुक्ल पक्षको एकादशीलाई पुत्रदा एकादशी भनिन्छ । श्रावण शुक्ल पक्षका अलवा पौष शुक्ल पक्षको एकादशीलाई पनि पुत्रदा...