२०८३ साउन २१ गते बिहीबार

एडभेन्चर

पोखरामा थपियो अर्को नयाँ एड्भेन्चर

पर्यटन


२०७७ पुस १४ गते मंगलबार १२:१३

पोखरामा थपियो अर्को नयाँ एड्भेन्चर

पोखरा । पर्यटकीय राजधानी पोखरामा अर्को नयाँ एड्भेन्चर थपिएको छ । बन्जी नेपाल एड्भेन्चर्स प्रालिले पोखरा १७, रातोपैह्रा (माउन्टेन म्युजियमको आडैमा) बन्जीकालागि बनाएको टावरमा नेपालमै पहिलो पटक टावर क्लाइम्बिङ सुरु भएको छ । ३५ मिटर...