२०८३ साउन २१ गते बिहीबार

‘एमाले देश बनाउन बनेको पार्टी हो’

प्रधानमन्त्री ओली भन्छन् : ‘एमाले देश बनाउन बनेको पार्टी हो’

उहाँले भन्नुभयो, ‘परिस्थितिमा परिवर्तन ल्याउने गरी नै यहाँबाट फर्किएर गएर यसलाई व्यवहारिक, मूर्त रुप दिने काम गर्नु हुनेछ । मैले विश्वास लिएको छु । हाम्रो पार्टी जन्मैदेखि एउटा महान उद्देश्य काँधमा बोकेर जन्भिएको पार्टी हो ।...