२०८३ साउन २१ गते बिहीबार

खतरा

कोसीमा पानीको बहाव उच्च, ५६ मध्ये २८ वटा ढोका खाेलियाे

मुख्य समाचार


२०८३ साउन ३ गते आइतबार ०६:३५

कोसीमा पानीको बहाव उच्च, ५६ मध्ये २८ वटा ढोका खाेलियाे

सप्तरी । निरन्तरको वर्षापछि कोसी नदीमा पानीको बहाव २ लाख क्युसेक नाघेको छ । आइतबार बिहान ८ बजे १ लाख ७६ हजार ३०५ क्युसेक पानीको बहाव मापन गरिएकोमा दिउँसो ४ बजेसम्म बढेर २ लाख ९ हजार ८४० क्युसेक पुगेको हो। जिल्ला प्रहरी कार्यालय सप्तरीका...