२०८३ साउन २१ गते बिहीबार

#गाेली #सुनसरी #पक्राउ

गोली र पेस्तोल सहित तीन जना पक्राउ

दुर्घटना/ अपराध


२०७८ पुस ३० गते शुक्रबार ०३:१०

गोली र पेस्तोल सहित तीन जना पक्राउ

सुनसरीको इनरुवा नगरपालिका–३, महेन्द्र चोकबाट प्रहरीले हिजो एक थान पेस्तोल, एक थान म्याग्जिन र तीन राउण्ड गोलीसहित तीन जनालाई समातेको छ । पक्राउ पर्नेमा हरिनगर गाउँपालिका–६ का २३ वर्षीय फरियाद मियाँ अन्सारीसहित तीन जना छन् । उनीहरुलाई...