चर्चाको विषय
दुर्घटना/ अपराध
कास्कीकै माछापुच्छ्रे गाउँपालिका–३ घाचोक स्थायी ठेगाना भएका रानाभाटले बिल नभएको चुरोट, गुट्खा, जुललगायतका सामान लुकाई राखेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी मोहनबहादुर थापाले बताए...