२०८३ साउन २१ गते बिहीबार

छठ पर्व

सूर्यलाई अर्घ, उल्लासमा छठ पर्व

समाज


२०७७ मंसिर ५ गते शुक्रबार ०८:१०

सूर्यलाई अर्घ, उल्लासमा छठ पर्व

पाेखरा । सद्भाव र आस्थाको महापर्व छठ आज श्रद्धा एवं हर्षोल्लासपूर्वक मनाइँदैछ । आराध्यदेव सूर्यको आराधना गरी मनाइने यस पर्वको तेस्रो दिन बर्तालुले आज बेलुकी कुण्ड, पोखरी र तलाउमा उभिई दुवै हत्केलामा पिठार र सिन्दुर लगाएर अक्षता,...