२०८३ साउन २१ गते बिहीबार

झडप

सर्लाहीमा प्रहरी र कांग्रेस कार्यकर्ताकाे झडप, ३१ राउण्ड अश्रु ग्याँस प्रहार

जनकपुरधाम । सर्लाहीमा आफ्नो कार्यकर्ताको हत्यारालाई कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय परिसरमा प्रदर्शन गर्न गएका नेपाली कांग्रेसका नेता/कार्यकर्ता र प्रहरीबीच बुधबार दिउँसो झड्प भएको छ । ठुलो संख्यामा आएका कांग्रेसका...