चर्चाको विषय
पोखरा । यूरो २०२० को दोस्रो सेमिफाइनलमा आज इंग्ल्याण्डले वेम्ब्ले स्टेडियममा डेनमार्कको सामना गर्दैछ । आजको खेलमा जीत हासिल गरे इंग्ल्याण्डले सन् १९६६ पछि पहिलो पटक मुख्य प्रतियोगिताको फाइनलमा स्थान बनाउने छ । आजको सेमिफाइनल...