चर्चाको विषय
पाेखरा । माओत्से गुरुङको लेखन तथा निर्देशनमा निर्माण भएको फिल्म 'दयारानी'को अर्काे एउटा गीत सार्वजनिक भएको छ । अंग्रेजी नयाँ वर्षको अवसर पारेर सार्वजनिक गरिएको 'चोरी चोरी' बोलको गीतमा फिल्मका मुख्य कलाकार दयाहाङ राई र दीया पुन...
फिल्ममा दयाहाङ राई र अभिनेत्री दीया पुनको मुख्य भुमिका रहेकाे छ ।...