चर्चाको विषय
दिवंगत दर्जनबढी साहित्यकारको स्मृतिमा उनीहरुको कविता वाचन गरेर सम्झिने मौका जुराइदिएको थियो, पोखरेली युवा सांस्कृतिक परिवारले । परिवारले आयोजना गरेको ‘सामूहिक साहित्यिक जयन्ती’ कार्यक्रममा विभिन्न १७ जना दिवंगत कविका कविता...