२०८३ साउन २१ गते बिहीबार

दुबी

के सेतो दुबीको उपचार सम्भव छ ?

स्वास्थ्य


२०७६ चैत ४ गते मंगलबार ११:१३

के सेतो दुबीको उपचार सम्भव छ ?

कतिपयलाई सेतो दुबी (धुपी )ले पिरोलिरहेको हुन्छ। अनुहार वा शरीरका कुनै भागमा सेतो दागले नराम्रो देखाउने हुँदा यो ठुलै समस्या पनि हो । अझै हाम्रो समाजमा सेतो दुबी पाप गरेकालाइ आउँछ भन्ने भ्रम समेत छ। साथै यसलाई निको नहुने सरुवा रोगको...