चर्चाको विषय
स्वास्थ्य
पाेखरा । बितेको २४ घण्टामा देशभर थप ३ हजार ५१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यससँगै देशभर संक्रमितको कुल संख्या १ लाख ८५ हजार ९७४ पुगेको छ। यस्तै बितेको २४ घण्टामा थप ३४३० जना...