चर्चाको विषय
पोखरा । पोखरा महानगरपालिकाको ८ औँ नगरसभा (विधान सभा) शुरु भएकाे छ । पोखरा सभागृहमा जारी सभाले ६ वटा नयाँ विधेयक प्रस्ताव गरेकाे छ भने संसाेधनका लागि अन्य १७ वटा ऐन, कार्यविधी, नियमावली र प्रमाणीकरण पेश गरेकाे छ । नगरसभाकाे पहिलाे...