चर्चाको विषय
गण्डकी प्रदेश
पाेखरा । पोखराका ३० दिने एकजना नवजात शिशुसहित गण्डकी प्रदेशमा आज थप ४ जनाको कोरोना भाइरसकाे संक्रमणबाट ज्यान गएको छ । ज्यान गुमाउनेमा पोखरा महानगरपालिकाका ३ जना तथा बाग्लुङकाे जैमिनी नगरपालिकाका १ जना रहेका छन । पोखरामा ३० दिने...