२०८३ साउन २१ गते बिहीबार

नेकपा एकीकृत समाजवादी

चुनिए एकीकृत समाजवादीका पदाधिकारी, रामकुमारी पराजित, मेटमणि बने उपमहासचिव

काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवमा कास्कीका श्रीनाथ बराल विजयी भएका छन्। नेकपा एकीकृत समाजवादीको पदाधिकारीका लागि भएको निर्वाचनको सबै परिणाम सार्वजनिक हुँदा बराल १०७ मतसहित सचिवमा विजयी भएका हुन् । समाजवादीको ५ सचिवमा...