चर्चाको विषय
एजेन्सी । नेपालमा बलात्कारीलाइ मृत्युदण्ड दिनुपर्ने माग उठिरहेकाे समयमा पाकिस्तानले बलात्कारका दोषीलाई नपुंसक बनाउने कडा कानुन ल्याउने भएको छ। नयाँ कानुनले यससम्बन्धी मुद्धामा शीघ्र सुनुवाइसँगै कडा सजायको व्यवस्था गरेको...