चर्चाको विषय
समाचार
काठमाडौं । खराब मौसम तथा कम भिजिबिलिटीका कारण पोखरा, भरतपुर र तुम्लिङटार विमानस्थल बन्द भएका छन् । भद्रपुर विमानस्थल भने खुल्ने क्रममा विमानस्थल कार्यालयले जनाएको छ । हिजो र आजको वर्षाका कारण हवाई यातायात प्रभावित भएको हो । विभिन्न...