२०८३ साउन २१ गते बिहीबार

प्रदीप पाैडेल

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्यान्सर उपचार सेवा विस्तार

पाेखरा । चितवनस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच क्यान्सर उपचार सेवा विस्तारसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलको उपस्थितिमा...