चर्चाको विषय
दुर्घटना/ अपराध
जनकपुर — प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको फेसबुक पेज ह्याक भएको छ । मुख्यमन्त्रीका रूपमा र व्यक्तिगत गरी दुवै नाममा रहेका फेसबुक पेज शुक्रबार बिहान ह्याक भएका छन् । मुख्यमन्त्रीको सचिवालयले प्रयोग गर्ने मुख्यमन्त्री सञ्चार...