२०८३ साउन २१ गते बिहीबार

फरार

जेनजी आन्दोलनका क्रममा फरार साढे ६ हजारभन्दा धेरै कैदीबन्दीहरू अझै  जेल बाहिर

काठमाण्डौं । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा देशका विभिन्न कारागारबाट भागेका साढे ६ हजारभन्दा धेरै कैदीबन्दीको विवरण सार्वजनिक भएको छ । कारागार व्यवस्थापन विभागले वेबसाइटमार्फत कैदीबन्दीको नामावलीसहितको विस्तृत...