चर्चाको विषय
कास्की । पोखरामा शुक्रबार मध्येराती फेवातालमा कार खस्दा एकजनाकाे मृत्यु भएकाे छ । दुर्घटनामा स्याङ्जा फेदीखोला गाउँपालिका–५ घर भई हाल पोखरा–७ मासबार बस्ने कारका चालक २४ वर्षीय अदित गुरुङको मृत्यु भएको हो । पोखरा महानगरपालिका–६...
दुर्घटना/ अपराध
पोखरा। पाेखराकाे फेवातालमा फेवातालमा माछा मार्ने क्रममा एक थान एसएलआर राईफल र त्यसमा लोड भएको १८ राउण्ड गोलीसहितको म्यागजिन फेला परेको छ । बिहीबार साँझ स्थानीय ४२ वर्षीय कुमार जलारीले तालमा माछा मार्नका लागि तालमा जाल हान्ने...