चर्चाको विषय
पोखरा । मनसुनी वायुको प्रभावले मुलुकका अधिकांश क्षेत्रमा भारी वर्षा भइरहेको छ । अविरल बर्षासँगै आएको बाढी र पहिरोले देशैभर धनजनको क्षति गरेको छ । अविरल बर्षासँगै आएको बाढीले मुलुकका कैयाै स्थान डुवानमा परेका छन् भने बाढी र पहिरोले...