चर्चाको विषय
Uncategorized
पोखरा । हिजो साँझदेखि आएको अविरल वर्षाका कारण पोखरा ९ नयाँबजार शिद्दमार्गदेखी सेती नदी जाने बाटो छेउ पहिराे खसेर भत्किएको छ । पहिराेका कारण सो क्षेत्र वरिपरिका घरहरु जोखिममा परेका छन् । घरसँगै जाेडिएकाे भाग पहिराेमा परेकाे हुँदा...