चर्चाको विषय
एजेन्सी– बुधबार राति घरेलु मैदानमा भएको खेलमा जर्मन क्लब बार्यन म्युनिखले च्याम्पियन्स लिग फुटबलको नयाँ सिजनमा शानदार जितसहित प्रभावशाली सुरुवात गरेको छ । स्पेनिस क्लब एथ्लेटिको मड्रिडलाई ४–० ले पराजित गर्दै म्युनिखले जित...