२०८३ साउन २१ गते बिहीबार

बुटवल

कपिलवस्तु कारागारबाट ४०० बढी कैदी भागे

मुख्य समाचार


२०८२ भदौ २५ गते बुधबार १०:४१

कपिलवस्तु कारागारबाट ४०० बढी कैदी भागे

बुटवल । कपिलवस्तु कारागारका बन्दीले कारागार तोडफोड गरी भागेका छन् । जेनजी आन्दोलनको मौका पारेर कारागार तोडफोड गरी चार सय बढी कैदी भागेको प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङले पुष्टि गरे । कारागारमा ४७० जना कैदी थिए । तीमध्ये...