२०८३ साउन २१ गते बिहीबार

बेरुजु

कसरी बन्याे ‘महाभारत’ एकमात्र शून्य बेरुजु हुने गाउँपालिका ?

अन्तर्वार्ता


२०८२ जेठ २ गते बिहीबार ०५:३६

कसरी बन्याे ‘महाभारत’ एकमात्र शून्य बेरुजु हुने गाउँपालिका ?

काठमाडौं । देशभरमा ७ सय ५३ स्थानीयतहसहित ७ सय ६१ सरकार छन्। सबैको बेरुजुको चाङ छ। तर, एउटा यस्तो स्थानीय तह छ जसको बेरुजु शून्य छ। त्यो हो काभ्रेपलाञ्चोक जिल्लाको महाभारत गाउँपालिका। जसको बेरुजु एक रुपैयाँ पनि छैन। गाउँपालिका अध्यक्ष...