२०८३ साउन २१ गते बिहीबार

ब्राजिल

काेपा अमेरिकाकाे फाइनल भाेली बिहान, पहिलाे उपाधीकाे खाेजीमा मेस्सी र नेमार

पोखरा । कोपा अमेरिकाको फाइनल नेपाली समय अनुसार भाेली अर्थात आइतबार बिहान ५ : ४५ बजे हुँदैछ । जहाँ विश्व फुटबलका दुइ महारथी ब्राजिल र अर्जेन्टिना भिड्दैछन् । यो भिडन्तलाइ दर्शकले विश्व फुटबलका दुई हस्ती मेसी र नेमारविचको भिडन्तका...