चर्चाको विषय
पोखरा । आगामी आइतबारदेखि मुक्तिनाथ मन्दिर दर्शनार्थीहरुका लागि खुला गरिएको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ । कोरोना भाइरसको महामारी फैलिएसँगै मुक्तिनाथ दर्शन बन्द भएको थियो । नजिकिएको दशैंमा आउने दर्शनार्थीलाई...