२०८३ साउन २१ गते बिहीबार

मुग्लिन

मुग्लिन-पोखरा सडकको मध्यखण्ड विस्तारको ठेक्का चिनियाँ कम्पनीले पाउँदै

काठमाडौं । मुग्लिन-पोखरा सडकखण्ड विस्तार आयोजना अन्तरगतको मध्यखण्डको ठेक्का चिनियाँ कम्पनीले पाउने भएको छ । आँबुखैरहनीदेखि दमौलीसम्मको करिब ४१ किलोमिटर सडक विस्तारको जिम्मा चाइना कम्युनिकेसन कन्स्ट्रक्सन कम्पनीले पाउने भएको...