२०८३ साउन २१ गते बिहीबार

रियल मड्रिड

रियल अन्तिम १६ मा, इन्टर बाहिरियाे

खेलकुद


२०७७ मंसिर २५ गते बिहीबार ०९:५४

रियल अन्तिम १६ मा, इन्टर बाहिरियाे

एजेन्सी । करिम बेन्जेमाको दुई गोलको मद्दतले रियल म्याड्रिड च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गरेको छ । रियलसँग पराजित भएको बोरुसिया मोचेनग्लाडब्याचले पनि अन्तिम १६ मा स्थान बनाउन सफल भएको छ । समूहको अन्य खेलमा इन्टर मिलान...