२०८३ साउन २१ गते बिहीबार

रूकुम

रुकुममा जन्ती सवार जीप दुर्घटना, चारजनाको मृत्यु

दुर्घटना/ अपराध


२०७७ मंसिर १३ गते शनिबार ०९:२७

रुकुममा जन्ती सवार जीप दुर्घटना, चारजनाको मृत्यु

रूकुम । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–७ स्थित पोखरामा जीप दुर्घटना हुँदा चारजनाको घटनास्थलमै मृत्यु भएको छ । आठबीसकोट–२०, घारीखोलाबाट जन्ती लिएर आठबिसकोट–८ दाँजेतर्फ जाँदै गरेको रा १ ज ५८९ नम्बरको जीप गएराति साढे ८ बजे दुर्घटना...