२०८३ साउन २१ गते बिहीबार

रेशम चाैधरी

टिकापुर घटना : रेशम चौधरीसहित ८ जनालाई जन्मकैदको फैसला

डाेटी । पाँच वर्षअघि नौ जनाको ज्यान जाने गरी कैलालीको टिकापुरमा भएको घटनामा उच्च अदालत दिपायलले रेशम चौधरीसहित ८ जनालाई जन्मकैदको फैसला सुनाएको छ । बिहीबार उच्च अदालत दिपायलका न्यायाधीसद्वय टेक नारायण कुँवर र सीताराम मण्डलको...