चर्चाको विषय
पाेखरा । लमजुङ कारागारभित्र झुण्डिएको अवस्थामा थुनुवा एक महिलाको शव फेला परेको छ । कर्तव्य ज्यान मुद्दामा पुर्पक्षका लागि लमजुङ कारागारमा रहेकी दूधपोखरी गाउँपालिका ३, फुलिङगिरीकी ४८ वर्षीया फूलमाया विक शुक्रबार बिहान करिब ४ः३०...