चर्चाको विषय
पाेखरा । कास्की प्रहरीले लागु औषधसहित पाेखराकाे २ छुट्टाछुट्टै स्थानबाट ७ जनालाई पक्राउ गरेको छ। पोखरा महानगरपालिका वडा नं -९ पृथ्बीचोक बसपार्क नजिकै शिव टोलबाट सोही स्थान निवासी ३३ वर्षीय सूर्य बहादुर गुरुङलाई अवैध लागुऔषध...