२०८३ साउन २१ गते बिहीबार

लुम्बिनी प्रदेश

लुम्बिनीका मुख्यमन्त्रीले पाए विश्वासकाे मत

राजनीति


२०७८ भदौ ७ गते सोमबार ०६:२२

लुम्बिनीका मुख्यमन्त्रीले पाए विश्वासकाे मत

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत हासिल गरेका छन् । प्रदेशसभा बैठकमा सोमबार विश्वासको मतसम्बन्धी प्रस्तावमाथि मतदान हुँदा उनकाे पक्षमा ४२ मत खसेको हो ।  उपसभामुख कृष्णी थारु तटस्थ बसिन् । प्रस्तावको...